दफा ४२
नेपाल सरकार वादी हुने
दफा ४१ को उपदफा (३)-वा (४) बमोजिमको मुद्दा सरकार वादी हुनेछ र त्यस्तो मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची-१ मा समावेश भएको मानिनेछ ।